घर टहराको बक्यौता बुझाउन ७ दिनको समय थप  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घर टहराको बक्यौता बुझाउन ७ दिनको समय थप 


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पसल, पार्किङ लगायतले बुझाउनु पर्ने बक्यौताका लागि सुमय थपेको छ । कोसले बुझाउनु पर्ने बक्यौताका लागि थप ७ दिनको समय दिएको हो । 

कोषले सो अवधिमा समेत बक्यौता नबुझाए सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी समेत दिएको छ ।

२४ फागुनमा ३५ दिनको समय दिएर बक्यौता तिर्न भनेको कोषले सो अवधिमा पनि सम्झौता अनुसार तिर्नुपर्ने भाडासहितको बक्यौता नबुझाएकाको हकमा थप ७ दिनको मौका दिएको सूचनामार्फत जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस