एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत एशोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्दै श्रेष्ठ विजयी भएकी हुन् ।

श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत पाएका थिए । श्रेष्ठ रामचन्द्र संघाई समूहका हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस