काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज भारतीय रुपैयाँ १०० सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, डलरको खरिद दर १३१ रुपैयाँ ११ पैसा र बिक्री दर १३१ रुपैयाँ ७१ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ।
यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १२ पैसा र बिक्री दर १६३ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।
