काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले कार्यकाल सम्हालेको चैत २१ गते सय दिन पूरा हुँदैछ। यो बीचमा गठबन्धन फेरबदल, मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुख चुनावमा बढी केन्द्रित भएको सरकारले आफ्ना उपलब्धिको १० पन्ने फेहरिस्त प्रस्तुत गरेको छ।
हेर्नुहोस् पूर्णपाठ :