प्रि-ओपन सेसन : नेप्सेमा झिनो अंकले वृद्धि « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

प्रि-ओपन सेसन : नेप्सेमा झिनो अंकले वृद्धि


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रि-ओपन सेसनमा आज सोमबार नेप्सेमा झिनो अंकले वृद्धि भएको छ ।

नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भई १८८८.६१ विन्दुमा आएको छ । यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १ वटा कम्पनीको मूल्य बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

यस्तै, यता १३ वटा उपसूचकहरू मध्ये निर्जीवन बिमा कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर सूचक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस