२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटमा टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते

अ+ अ-

काठमाडौँ । नुवाकोटमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो दुप्तेश्वर गाउँपालिका–४ गोल्खुभञ्ज्याङबाट काठमाडौं जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटा सुमो सिन्दुरेडाँडास्थित सडकबाट खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।

११ जना सवार सुमो खोलामा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। मृत्यु हुनेमा दुप्तेश्वर गाउँपालिका-४ का १६ वर्षीया मनमाया तामाङ र २५ वर्षीया छिरिङ तामाङ छन्।

दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइतेहरूलाई तादी गाउँपालिकास्थित खरानीटार अस्पतालमा प्राथमिक उपचारका लागि राखिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

खरानीटारमा प्राथमिक उपचारपश्ताच घाइतेहरूको अवस्था हेरेर त्रिशूली अथवा काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेका कारण हेलिकप्टरमार्फत काठमाडौँ पठाउन मन्त्रालयसँग समन्वय भइरहेको पनि प्रमुख जिल्ला अधिकारी थापाले बताए।

प्रतिक्रिया दिनुहोस