धितोपत्र बोर्डको प्रस्ताव : २५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्नु (मस्यौदासहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धितोपत्र बोर्डको प्रस्ताव : २५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्नु (मस्यौदासहित)


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीका लागि आइपिओ जारी गर्न तथा सेयर कारोबारका लागि छुट्टै नीतिगत व्यवस्थाको प्रस्ताव गरेको छ ।

बोर्डले बढीमा २५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीलाई साना तथा मझौला कम्पनी (एसएमई) को रूपमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ ।

हेर्नुहोस् मस्यौदा :

Tags :
प्रतिक्रिया दिनुहोस