इन्जिनियर लाइसेन्स परीक्षामा २८.५ प्रतिशत मात्रै पास « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

इन्जिनियर लाइसेन्स परीक्षामा २८.५ प्रतिशत मात्रै पास


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । इन्जिनियर लाइसेन्स परीक्षामा २८।५ प्रतिशत मात्रै पास भएका छन्।

मङ्गलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी परीक्षामा सहभागी १९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी मात्रै पास जानकारी दिएको हो ।

परीक्षा चैत १३ र १४ गते लिइएको थियो । जसमा २८।५ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको थियो ।

सम्बन्धित समाचार : इन्जिनियर व्यवसायी दर्ता गर्नको लागि काउन्सिलले पहिलो पटक लाइसेन्स परीक्षा लिँदै

Tags :
प्रतिक्रिया दिनुहोस