२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र इटालीबीचको पर्यटकीय सम्बन्ध कायम गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पर्यटकीय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजना भएको नेपाल-इटाली चेम्बर अफ कमर्सको ९ औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल इटालीबीचको सम्बन्धलाई नागरिक स्तरमा बिस्तार गर्दै लैजानु पर्ने बताएका हुन् ।

उनले इटाली नेपालको भरपर्दो व्यापार साझेदार रहेको समेत बताए । हाल नेपाल र इटाली बीचको व्यापारमा नेपाललाई वार्षिक २ अर्बभन्दा धेरै घाटा रहेको र त्यो घाटा घटाउन पहल थालिनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

उनले भने, ‘नेपालमा उत्पादित चिया कफी र कृषिजन्य वस्तु निर्यातको ठुलो सम्भावना छ । सिङ्गो युरोपमा नेपाली वस्तुको भ्यालु याड गर्ने सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस