२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोसलिस्ट इन्टरनेशनलले दियो राष्ट्रपति पौडेललाई बधाई

अ+ अ-

काठमाडौँ । सोसलिस्ट इन्टरनेशनलले राष्ट्रपति रामचन्द्र गौतमलाई बधाई दिएको छ । सोसोलिस्ट इन्टरनेशनलले एक वक्तव्य जारी गर्दै पौडेल र नेपाली काँग्रेसलाई बधाई ज्ञापन गरेको हो ।

सोसोलिस्ट इन्टरनेशनल सामाजिक, लोकतान्त्रिक, समाजवादी र श्रमिक पार्टीहरूको विश्वव्यापी सङ्गठन हो ।

‘हालैको निर्वाचनमा विजयी हुनुभएकोमा र नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सोसलिस्ट इन्टरनेशनलको तर्फबाट तपाई र नेपाली काँग्रेसलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ’, वक्तव्यमा उल्लेख छ ।

इन्टरनेशनलले नेपाली काँग्रेसको लोकतन्त्र, सामाजिक न्याय र मानवअधिकारप्रतिको प्रतिबद्धताका साथै नेपाली जनताको जीवनस्तर उकास्ने प्रतिबद्धताको कदर गर्दै नेपाली काँग्रेसको नेतृत्वमा पार्टीले यी महत्त्वपूर्ण मूल्यहरूलाई कायम राख्दै सबै नेपालीहरूको राम्रो भविष्यको लागि काम गर्ने विश्वास समेत प्रकट गरेको छ ।

यस्तै सोसलिस्ट इन्टरनेशनलको सदस्य पार्टीको हैसियतमा नेपाली काँग्रेससँगको घनिष्ठ सहयोगलाई निरन्तरता दिन र नेपाल र विश्वभर सामाजिक लोकतन्त्र र मानव प्रगतिको उद्देश्यलाई अगाडि बढाउन संस्थाले अपेक्षा समेत गरेको वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस