२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसिसी विश्वकप लिग टु : आज नेपाल र युएई भिड्दै

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले आज युएईसँग खेल्दै छ।

टियु क्रिकेट मैदानमा खेल साढे ९ बजे सुरु हुनेछ। नेपालले अघिल्लो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। युएई पीएनजीसँग ५६ रनले पराजित भएको छ।

नेपाल आजको खेल जित्दै अन्तिम चारमा रहन चाहन्छ। नेपालले युएई भ्रमणमा तीन जित निकालेको थियो। नेपाली टिमले पछिल्ला ९ खेलमा ८ जित निकाल्न सफल छ।

अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अङ्क बटुलेको थियो। आजको खेल जिते नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ। नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जिते पाल शीर्ष तीनमा रहने छ।

अङ्क तालिकामा नेपालले ३३ खेलमा ३४ अङ्क बनाएको छ। समान ३३ खेल खेलेको युएईको ३१ अङ्क छ। नेपाल पाचौं स्थानमा उक्लिदा युएईभने छैटौँ स्थानमा झरेको छ।

सातौँ स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ। ५० अङ्कसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अङ्क छ। ३९ अङ्कसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अङ्कसहित अमेरिका चौथो स्थानमा छ।

स्कटल्यान्डको पहिलो र ओमानको दोस्रो स्थान पक्का छ। बाँकी चार टिमको भविष्य निर्धारण लिग टूको अन्तिम सिरिजले नै गर्नेछ।

प्रतिक्रिया दिनुहोस