२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यूएईविरुद्ध टस हारेको पीएनजी ब्याटिङमा

अ+ अ-

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनी (पीएनजी) र यूएईबीच प्रतिस्पर्धा भइरहेको छ।

खेल नेपाली समयअनुसार बिहान साढे ९ बजेबाट त्रिवि मैदानमा सुरु भएको छ । खेलमा यूएईले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिएको छ ।

पहिलो खेलमा पीएनजी घरेलु टोली नेपालसँग ५२ रनले हारेको थियो। आज पीएनजी यूएईमाथि जित दर्ता गर्दै खेलमा फर्कने लक्ष्यमा छ।

लिग टू अन्तर्गत घरेलु टोली यूएईविरुद्धको दुवै खेलमा पीएनजी विजयी भएको थियो। सिरिजको पहिलो खेलमा पीएनजीले १३१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा यूएई पाँच विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस