काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले मतदान गरेका छन् ।
नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर नेम्वाङले मतदान गरेका हुन् ।
बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।