प्रदेश-१ को प्रस्तावित नाम किराँत-लिम्बुवान-सगरमाथा बहुमतबाट अस्वीकृत « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रदेश-१ को प्रस्तावित नाम किराँत-लिम्बुवान-सगरमाथा बहुमतबाट अस्वीकृत


१७ फाल्गुन २०७९, बुधबार


विराटनगर । प्रदेश नम्बर-१ को नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ ।

त्योसँगै उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको किराँत–लिम्बुवान–सगरमाथा नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस