फेरियो रास्वपाको चुनाव चिह्न « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

फेरियो रास्वपाको चुनाव चिह्न


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न फेरिएको छ ।

यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेको रास्वपाले अब गोलो घेरा हटाएर घण्टी मात्रै राखेको हो ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै घण्टी मात्रै चुनाव चिह्न राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस