२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभागद्वारा आगामी बजेटका लागि राजस्व सम्बन्धी सुझाव माग

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष (आव) २०८०-८१ को बजेट निर्माणको प्रक्रिया सुरु भएको छ । सोही अन्तर्गत आन्तरिक राजस्व विभागले आन्तरिक राजस्वसँग सम्बन्धित क्षेत्रका लागि सर्वसाधारण तथा सरोकारवालासँग सुझाव मागेको छ ।

आगामी आवको आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा सुझाव मागिएको हो । विभागका अनुसार आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर तथा समग्र कर प्रणाली सुधारका विषयमा सरोकारवालाले सुझाव दिन सक्ने भएका छन् ।

विभागले सङ्घसंस्था, सरकारी निकाय, बुद्धिजीवी र सरोकारवालाबाट यस्तो माग गरेको हो । अघिल्लो वर्ष राजस्व परामर्श समितिको स्थायी संयन्त्रमार्फत यस्तो काम भइरहेकोमा अब भने यो जिम्मेवारी पुनः अर्थ मन्त्रालयको काँधमा आएको छ । अघिल्लो सरकारले राजस्व परामर्शका लागि बनेको स्थायी संरचना नै खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस