‘प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ’ : मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट आएको सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । सुझाव संकलन गर्न राजविराजस्थित रहेको केशो...