इलाममा भूकम्पको धक्का महसुस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इलाममा भूकम्पको धक्का महसुस


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ। इलाममा मंगलबार भूकम्पको गरिएको छ ।

बिहान १० बजेर ३ मिनेटमा इलामको माइमझुवा आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस