काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको वान टु वान बैठक सकिएको छ । करिब साढे २ घण्टा छलफलपश्चात् ओली बालुवाटारबाट बाहिरिएका छन् ।