फार्मेसीको २१ औँ नाम दर्ता परीक्षा चैत्रमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

फार्मेसीको २१ औँ नाम दर्ता परीक्षा चैत्रमा


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपालमा फार्मेसी परिषद्ले चैतमा २१ औँ फार्मेसी नाम दर्ताका लागि परीक्षा गर्ने भएको छ ।

नेपाल फार्मेसी परिषद्ले बिहीबार सूचना जारी गर्दै २१ औँ फार्मेसी सहायक तर्फको नाम दर्ताका लागि चैत ४ गते परीक्षा गर्ने जनाएको हो ।

२१ औँ फार्मेसी नाम दर्ता परीक्षा काठमाडौँमा हुने परिषद्का रजिष्ट्रार सञ्जीव कुमार पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस