२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा दोहोरो अङ्कको सुधार, कति भयो कारोबार ?

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दोहोरो अङ्कको सुधार आएको छ ।

कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक ३३.५७ अङ्क बढेर बन्द भएको हो । यससँगै, आज परिसूचक २ हजार ८० अङ्कमा पुगेर रोकिएको छ ।

कारोबार सुरु हुँदा परिसूचक २ हजार ४९ अङ्कमा थियो । आज परिसूचकमा उत्साहजनक वृद्धि हुँदा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ भने ४७ लाख ७९ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस क्रममा आज १६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य घट्दा ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ । लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ भने च्याङ्दी हाइड्रोपावरको सेयर ९.५६ प्रतिशत र दोर्दी खोला जलविद्युत आयोजनाको सेयर ९ प्रतिशतले बढेको छ ।

परिसूचक ३३ अङ्कले बढे पनि ३ वटा कम्पनीको सूचक भने घटेको छ । आज लघुवित्त समूहको सूचक ६० अङ्कले घट्दा म्यूचुअल फण्ड समूहमा ०.०२ अङ्कको गिरावट आएको छ । यस्तै, व्यापार समूह ०.०८ अङ्कले बढेको छ ।

यीबाहेक अन्य सबै समूहमा सुधार आएको छ । कारोबार भएका १३ समूहमध्ये ३ समूहको सूचक घट्दा १० समूहको सूचक बढेको छ । जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १९६ अङ्कले बढ्दा निर्जीवन बीमा समूहको सूचक १८० अङ्कले बढेको छ ।

प्रतिक्रिया दिनुहोस