२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरद्वारा बञ्चरेडाँडा सडक मर्मतका लागि ठेक्का आह्वान

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिसडोल, बञ्चरेडाँडा सडक मर्मत गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै करबाहेक १ करोड ७४ लाख ७५ हजार रुपैयाँ अनुमानित बजेटको ठेक्का आह्वान गरेको हो ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले उपत्यकाको ल्याण्डफिल साइट जाने बाटोलाई मर्मत गर्न ठेक्का आह्वान गरेको जनाएको छ ।

महानगरका अनुसार बञ्चरेडाँडामा वर्षाको समयमा फोहोर बोकेर जाने टिपरहरुलाई बाटोको कारण समस्या हुने भन्दै मर्मतको काम गर्ने अहिले नै ठेक्का खोलिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस