विन्दवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विन्दवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । आइतबार थाइल्यान्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई नेपाल प्रहरीको साइबर ब्युरोलेको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

रेग्मीविरुद्ध गीतकार महेश आचार्यले साइबर अपराधमा उजुरी दर्ता गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस