सन्दीपलाई लगातार दुई सफलता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सन्दीपलाई लगातार दुई सफलता


६ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।

नामिबियाको दुई विकेट लामिछानेले नै लिएका हुन् । लामिछानेले १४.३ तथा १६.५ ओभरमा विकेट लिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस