‘चीन-नेपाल मित्रताको सबैभन्दा बलियो समर्थक रहनेछु’ : राजदूत सोङ
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाललाई सबैभन्दा इमान्दार मित्रका रूपमा उल्लेख गरेका छन् । नेपालमा आफ्नो कार्यकाल समाप्त भएपछि राजदूत सोङले राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराष्ट्रपति विद्यादेवी...