यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


४ फाल्गुन २०७९, बिहिबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६८ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५९ पैसा र बिक्री दर १६० रुपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस