नेपाल टेलिकमको नेटवर्कमा समस्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल टेलिकमको नेटवर्कमा समस्या


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा फेरि फोन नलाग्ने समस्या आएको छ । यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो । नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबै खाले सेवा अवरुद्ध बनेको छ ।

टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो । टेलिकमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसबारे जानकार नभएको जानकारी दिए । 

यस्तै, फोन नै नलागी उठेन र व्यस्त छ भन्ने जवाफ आइरहेको छ । अन्य कम्पनीबाट टेलिकमको सिममा फोन गर्दा समेत समस्या देखाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस