भोलि स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भोलि स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ। लुम्बिनी प्रदेश सरकारले बुधवार स्थापना मनाउने भएको छ । भोलि लुम्बिनी प्रदेश सरकार स्थापना भएको पाँच वर्ष पूरा हुँदैछ।

मन्त्रिपरिषद्को मङ्गलवार बसेको पूर्ण बैठकले प्रदेश सरकारको स्थापना दिवस प्रदेश राजधानी देउखुरीमा भव्य रूपमा मनाउने निर्णय गरेको हो ।

स्थापना दिवसको अवसरमा भोलि सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस