२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर प्रमुखसहित कर्मचारी सम्मानित 

अ+ अ-

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले नगर प्रमुखसहित कर्मचारीलाई सम्मान गरेको छ । 

उपमहानगरको ५४ औँ स्थापना दिवसको अवसरमा उपमहानगरले हेटौँडाको विकासमा सघाउ पुर्‍याएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको हो ।

उपमहानगरपालिकाले हेटौँडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणि पौडेल र निरशंकर श्रेष्ठ, सङ्घीयता कार्यान्वयन पछिको पहिलो नगर प्रमुख हरिबहादुर महतलाई सम्मान गरेको हो । 

त्यस्तै उपमहानगरपालिकाले हेटौँडा नगरपालिकाका संस्थापक नगर प्रमुख वासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ ।

नगरको विकासमा योगदान पुर्‍याएको मुल्याङकन गर्दै उपमहानगरपालिकामा कार्यरत २५ वर्ष सेवा अवधि पुरा गरेका ३८ कर्मचारीलाई दीर्घ सेवा पदक, नगद २५ हजार राशिसहित वारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्य निष्ठ र ९ जना उत्कृष्ट कर्मचारीलाई नगद ७५ हजार रुपियाँ सहित सम्मान गरेको छ ।

स्थापना दिवस पारेर हेटौँडा नगर पञ्चायतका पहिलो नगर प्रमुख स्वर्गीय वासुदेव रिजालको सङ्गम चोकमा रहेको अर्घ कदको प्रतिमा उपमहानगरको प्राङगढमा स्थानान्तरण गरी अनावरण गरेको छ । 

प्रतिक्रिया दिनुहोस