पल शाह मेरा लागि शाहरुख खान हो : पूजा शर्मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पल शाह मेरा लागि शाहरुख खान हो : पूजा शर्मा


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताएकी छन् ।    

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । 

उनले पल शाहलाई सबैसँग मिल्ने आलुको रूपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको बताइन् । उनले पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको र आफूलाई चलचित्रमा अभिनय गर्न पनि नरमाइलो लागेको बताइन् । उनले पल शाह आफूलाई बलिउड अभिनेता शाहरुख खान झैँ लाग्ने बताइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस