चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । कलाकार नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट राजीनामा दिएका छन् ।

बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

बोर्डले पछिल्लो समय आलंकारिक भूमिकामा सल्लाहकार समितिलाई राख्न खोजेको आफूले महसुस गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस