प्रधानमन्त्री र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेट « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेट


२५ माघ २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ ।

बुधवार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर मोरिसनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस