२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक : उपाध्यक्ष ढकाल

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको बताएका छन्।

मङ्गलवार महासङ्घले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवाहरूलाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्ने गरी दिन आवश्यक रहेको बताएका हुन्।

उनले सरकारले वार्षिक रूपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सिमित‍ भएको गुनासो गरे।

उनले सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिन सक्ने शिक्षा दिने गरी परिमार्जन गर्न आवश्यक रहेको बताए।

उनले सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताए।

उनले निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको दिने गरेकाले सरकारले पनि त्यही अनुसार तालिम दिन सुझाव दिए।‍

‘सरकारले तालिम र युवाहरूलाई स्वरोजगारको नाममा जुन बजेट विनियोजित गरिरहेको छ। त्यसमा वार्षिक रूपमा ४ अर्ब बढी तालिम र स्वरोजगारको नाममा खर्च हुने गरेको छ। त्यसले परिणाम भन्दा पनि तालिमको लागि तालिम मात्रै भएको छ।’ उनले भने,’कुनै पनि तालिम व्यवसायी र व्यवहारिक देखिएको छैन। सरकारले बजेटमा सरकारले परिमार्जन गर्न जरुरी छ। बजेटमा सरकारलाई कस्तो किसिमको जनशक्ति आवश्यक हो। त्यस्तो किसिमको व्यवहारिक र दक्षता बनाउने गरी तालिम दिन सक्नुपर्छ। सरकारले यस्तो कार्यक्रममा खर्च गर्दा रिजल्ट आउने किसिमले खर्च गर्नुपर्छ। निजी क्षेत्रले कुनै क्षेत्रमा खर्च गर्ने भनेपछि त्यसको लागि समय र खर्च त्यसको लागि नै गर्ने गरेको छ। त्यही अनुसार सरकारले पनि काम गर्न सक्नुपर्छ। नव उद्यमी विकास गर्नको लागि काम गर्ने संस्थाहरूको समन्वयन आवश्यक रहेको छ। उद्यमशीलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरू रहेका छन्। यो सम्बन्धित सरोकारवाला निकायहरू समन्वय गरेर जसले तालिम लिएर उद्यम खोल्न सक्ने बनाउनु पर्छ।’

प्रतिक्रिया दिनुहोस