राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागी मतदान जारी, नतिजा आजै आउने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागी मतदान जारी, नतिजा आजै आउने


२५ माघ २०७९, बुधबार


काठमाडौँ। लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान जारी छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी मतदानको नतिजा आजै आउने बताइएको छ ।

स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपराह्न ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस