२१ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले अबको एजेन्डा प्रतिनिधि सभाको पुनर्स्थापना नभएर फागुन २१ को चुनाव रहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनीहरूले...