प्रजातन्त्र दिवस यस वर्ष तीन दिन मनाइने, मूल समारोह समिति गठन
काठमाडौँ । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने भएको छ । बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल...