शाखा अधिकृतको लिखित परीक्षा स्थगित (सूचनासहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शाखा अधिकृतको लिखित परीक्षा स्थगित (सूचनासहित)


२३ माघ २०७९, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित गरेको छ ।

शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ र द्वितीय चरणको आगामी चैत २१ गते हुने पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगका सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस