काठमाडौँ । सहसचिव र उपसचिवसहित ३० जना बढुवा भएका छन् ।
न्याय सेवा आयोगको आइतबार(आज) बसेको बैठकले न्याय, कानुन र सरकारी वकिलतर्फ राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव) बढुवा गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् सूची :