रास्वपा चितवनका सभापति सापकोटाले दिए राजीनामा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रास्वपा चितवनका सभापति सापकोटाले दिए राजीनामा 


१८ माघ २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् । 

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन् । 

सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको उनले बताए । 

आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए । अब आफू स्वतन्त्र रहने समेत उनले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस