२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको घर सम्म सहजरूपमा खानेपानी वितरण गर्न कर्मचारीलाई निर्देशन 

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले सरकारले पनि बोतल र जारबाट खानेपानी उत्पादन गर्ने योजना बनाइरहेको बताएका छन् । 

आइतबार राप्ती खानेपानी फिल्टर स्टेसन योजनाको निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री खानले स्वच्छ खानेपानी उत्पादन गरी बोतल र जारमार्फत वितरण गर्ने योजना कार्यान्वयन गर्ने  तयारी भइरहेको बताए । मन्त्री खानले कर्मचारीलाई खानेपानी जनताको  घर सम्म सहजरूपमा वितरण गर्न निर्देशन समेत दिए ।

उनले भने, ‘खानेपानी जनताको  मौलिक हकमा नै पर्ने हुँदा जनताको अधिकारसँग कसैले खेलवाड गर्न हुँदैन, यदि खेलवाड गरेको पाइएमा जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइन्छ ।’ प्रदेशमा रहेका खानेपानी  तथा खानेपानी  फिल्टर स्टेसन योजनाहरूलाई प्रभावकारी रूपमा जनताले महसुस गर्ने गरी कार्यान्वयन गर्ने समेत मन्त्री खानले बताए ।

प्रतिक्रिया दिनुहोस