आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने


१५ माघ २०७९, आइतबार


काठमाडौँ । विद्यालय तहको आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १ जेठदेखि सुरु गरिएको थियो ।

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै आगामी शैक्षिक सत्र १ वैशाखबाट सुरु हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस