२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते

अ+ अ-

बुटवल । पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा तीर्थलु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

त्रिवेणी धाम मेलामा तीर्थ गरी भारततर्फ फर्किँदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको बस दुर्घटना हुँदा ४५ जना भारतीय तीर्थालु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा सडकबाट १० मिटर तल बस खसेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई जिल्ला अस्पताल परासी पठाइएको छ। घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छन् ।

प्रतिक्रिया दिनुहोस