ब्राजिलियन मिडफिल्डर डानिलो फरेस्टमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ब्राजिलियन मिडफिल्डर डानिलो फरेस्टमा


३ माघ २०७९, मंगलबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले ब्राजिलियन मिडफिल्डर डानिलोलाई अनुबन्ध गरेको छ ।

फरेस्टले मिडफिल्डर डानिलोलाई ब्राजिलियन क्लब पाल्मेरसबाट अनुबन्ध गरेको हो।

डानिलोले फरेस्टसँग साढे ६ वर्षको सम्झौता गरेका छन् । २१ वर्षीय मिडफिल्डर २०२९ सम्म फरेस्टमा रहने छन् ।

युवा मिडफिल्डरले फरेस्टका लागि सबिखाले प्रतियोगितामा कुल १ सय ४१ खेल खेलेका थिए ।

उनले फरेस्टमा २८ नम्बरको जर्सी लगाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस