यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


३ माघ २०७९, मंगलबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैँकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्री दर १३० रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ०३ पैसा र बिक्री दर १४१ रुपैयाँ ६८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ १२ पैसा र बिक्री दर १५९ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस