विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा माइतीघरमा दीप प्रज्वलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा माइतीघरमा दीप प्रज्वलन


२ माघ २०७९, सोमबार


काठमाडौँ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार माइतीघरमा दीप प्रज्वलन गरिएको छ ।

विभिन्न समूहमार्फत युवाहरूले माइतीघरमा भेला भएर दीप प्रज्वलन गरेका हुन् । उनीहरूले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिएकामा असन्तुष्टि जनाएका थिए ।

उनीहरूले बोकेको प्लेकार्डमा सार्वजनिक बिदा दिनुभन्दा थोत्रा जहाजहरू हटाउनुपर्ने सन्देश लेखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस