भोलि देशभर शोक बिदा दिने सरकारको निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

 भोलि देशभर शोक बिदा दिने सरकारको निर्णय


१ माघ २०७९, आइतबार


काठमाडौँ । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस