काठमाडौँ । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।