२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशमा सभामुख चयन गर्न आज पुनः मतदान

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख चयन गर्न पुनः मतदान हुने भएको छ।

बिहीबारको मतदानमा कुनै पनि उम्मेदवारको बहुमत नपुगेपछि शुक्रबार पुनः मतदान हुने भएको हो।

बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा मतदानको कार्यक्रम तय गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।

उनका अनुसार बिहीबार सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका भीम भण्डारीले २६ र कांग्रेस गठबन्धनका उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए। एक मत बदर र एमालेका सांसद निर्धारित समयमा प्रदेशसभा भवनमा प्रवेश गर्न नसक्दा बहुमत नपुगेको हो।

यस्तै नागरिक उन्मुक्ति पार्टीका एकजना प्रदेश सभा सदस्य पनि मतदानमा सहभागी भएनन्। ५३ सदस्य प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस