प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको पहिलो अधिवेशन सोमबार सुरु भएको छ।

काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पहिलो अधिवेशनको पहिलो बैठक सुरु भएको हो। ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

गत मङ्सिर ४ गते प्रतिनिधि सभाको निर्वाचनबाट सम्पन्न भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस