नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य


२४ पुस २०७९, आइतबार


काठमाडौँ । कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरूलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस